home | about us | FAQs | contact us | feedbacks | Online Complaint |Webmail
Search Our Site
Press Release
News Letter (मानब अधिकार पत्र)
NHRC Tweets

Text size: Smaller Font View Normal Font View Larger Font View

आयोगको आ.ब. २०७१।७२को बार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपतिज्यु समक्ष पेश / Annual Report of NHRC Nepal for the fiscal year 2071/72 Submitted to the Rt. Hon. President

 

राष्ट्रिय मानव अधिकार आयोगको एक टोलीले आज एक औपचारिक समारोहकाबिच आफ्नो आर्थिक बर्ष २०७१।७२ को बार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपतीज्यु समक्ष पेश गरेको छ । सम्माननीय राष्ट्रपती श्री बिद्यादेवी भन्डारीले प्रतिवेदन ग्रहण गर्नुहुँदै आयोगले गरेका कामहरुको लागि धन्यवाद दिंदै भविष्यमा थप काम गर्नको लागि शुभकामना समेत प्रदान गर्नुभएको थियो । समारोहमा आयोगका माननीय अध्यक्ष अनुपराज शर्माले प्रतिवेदनको संक्षिप्त स्वरुप वाचन गरेर सुनाउनुभएको थियो । आयोगको टोलीमा अध्यक्ष शर्माका साथसाथै सदस्यहरु सुदिप पाठक, मोहना अन्सारी, गोविन्द शर्मा पौड्याल, सचिव वेदप्रसाद भट्टराइ लगायत डा. टीकाराम पोखरेल, सरिता ज्ञवाली, उमा जोशी, कैलाश कुमार शिवाकोटी र जनकराज भट्ट सामेल हुनुहुन्थ्यो ।

A team of NHRC Nepal, today in a formal program organized at President's office, Shital Niwas, has submitted NHRC's annual report for Fiscal year 2071/72 to the Rt. Hon. President of Nepal Bidhya Devi Bhandari. On the Occasion, receiving the annual report, President Bhandari praised and thanked NHRC for it's good works on the field of Human Rights and also wished for better in the future. In the program, Hon. Chair Anup Raj Sharma briefly spoke the main points of the report. On the team of NHRC Including Chair Sharma, Commissioners Sudip Pathak, Mohna Ansari, Gobinda Sharma PAudyal, Secretary Bed Bhattarai, Dr. Tikaram Pokharel, Sarita Gyawali, Uma Joshi, Kailash Shiwakoti and Janak Raj Bhatta were involved.

 

DOWNLOAD ENGLISH VERSION DOWNLOAD NEPALI VERSION