home | about us | FAQs | contact us | feedbacks | Online Complaint |Webmail
Search Our Site
Press Release
News Letter (मानब अधिकार पत्र)
NHRC Tweets
Untitled Document

Text size: Smaller Font View Normal Font View Larger Font View

Reports

DateTitleDownloads
2017-01-30 Journal on Human Rights Sambahak Vol.3, Dec 2016 मानव अधिकार सम्वाहक, २०७३ पुष
download
2017-01-13 वार्षिक प्रतिवेदन २०७२/७३

राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन २०७२/७३

download
2016-12-22 Selected Decision of The National Human Rigths Commission, Nepal

Selected Decision of The National Human Rights Commission, Nepal

Part 1 Vol 1

 

 

 

download
2016-11-20 विस्तृत शान्ति सम्झौताका दश वर्षः मानव अधिकार अवस्था, संक्षिप्त प्रतिवेदन २०७३

विस्तृत शान्ति सम्झौताका दश वर्षः मानव अधिकार अवस्था

संक्षिप्त प्रतिवेदन: २०७३ मंसिर ५ गते
 

download
2016-11-20 Ten Years of Comprehensive Peace Agreement: Human Rights Situation: A Brief Report 2016
download
2016-10-02 Journal on Human Rights Sambahak Vol.2, Sept 2016 मानव अधिकार सम्वाहक, २०७३ भदौ

राष्ट्रिय मानव अधिकार आयोगको मानव अधिकार "सम्वाहक" Journal on Human Rights "Sambahak" of National Human Rights Commission of Nepal

download
2016-07-20 अध्ययन प्रतिवेदन: आयोगका केही सिफारीसहरुको कार्यान्वयन र पिडीतहरुको अवस्था
download
2016-05-27 राष्ट्रिय मानव अधिकार आयोगबाट भएका मानव अधिकार सम्वन्धी महत्वपूर्ण निर्णयहरू २०७३
download
2016-05-27 2016-12-14 Selected Decision of The National Human Rigths Commission, Nepal 2016
download
2016-05-26 Journal on Human Rights 'Sambahak'

राष्ट्रिय मानव अधिकार आयोगको मानव अधिकार "सम्वाहक" Journal on Human Rights "Sambahak" of National Human Rights Commission of Nepal

download
2016-04-25 Trafficking in Persons (TIP) National Report 2013-14-15
download
2016-04-24 भुकम्प तथा मानव अधिकार अनुगमन प्रतिवेदन

भुकम्प, २०७२ मा मानव अधिकार अवस्था अनुगमन प्रतिवेदन

download
2016-03-25 NHRC Suggestions on the Preliminary Draft Constitution of Nepal

राष्ट्रिय मानव अधिकार आयोगद्वारा सं. संविधानसभा अध्यक्ष समक्ष संविधानको मस्यौदाका सम्बन्धमा पेश गरिएको सुझावको पूर्णपाठ NHRC Suggestions on the Preliminary Draft Constitution of Nepal

 

राष्ट्रिय मानव अधिकार आयोगलाई स्वतन्त्र, स्वायत्त र समावेशी बनाउनुपर्ने लगायतका विषयमा आयोगले तयार पारेको सुझाव संविधान सभाका अध्यक्ष सुवास नेम्वाङलाई बुझाएको छ । 
 
संविधानसभाको दोस्रो निर्वाचन २०७० अनुरुप गठन भएको नेपालको संविधानसभाका माननीय सदस्यज्यूहरुबाट तयार पारी मिति २०७२÷३÷२३ गते राजपत्रमा प्रकाशित नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदामा आयोगका सबै क्षेत्रीय र उपक्षेत्रीय कार्यालयहरु र काठमाडौंमा गरिएको सरोकारवालाहरु तथा संविधानविज्ञसमेतको राय परामर्शको आधारमा तथा आयोगबाट २०७१ कार्तिक २८ गते माननीय सदस्य गोविन्द शर्मा पौड्यालको संयोजकत्वमा गठित कार्यदलको सुझावको आधारमा आयोगले सुझाव पेश गरेकोे हो । आयोगले पेश गरेको सुझावहरुमा मानव अधिकार, लोकतन्त्र र समावेशिकताको सिद्धान्त तथा मानव अधिकारका अन्तर्राष्ट्रिय मान्यता अनुरुप मस्यौदा संविधानमा संशोधन हुन आवश्यक रहेको उल्लेख छ । आयोगका सुझावहरु मूलत मस्यौदा संविधानको प्रस्तवना, नागरिकता, मौलिक हक, राष्ट्रिय मानव अधिकार आयोग, संकटकालीन अवस्था तथा विविधि विषयहरुसँग सम्बन्धित रहेको छ । 
 

आयोगको प्रतिवेदन बुझाउन जाने टोलीमा मा. सदस्य प्रकाश वस्ती, मा. सदस्य सुदिप पाठक, मा. सदस्य गोविन्द शर्मा पौड्याल, सचिव बेदपप्रसाद भट्टराइ, मा.अ.अ. सुर्य देउजा, मा.अ.अ. वासुदेब बजागाइं, मा.अ.अ. श्यामबाबु काफ्ले, सं. अ. स्‍मृति गिरी र मा.अ.स. जनकराज भट्ट हुनुहुन्थ्यो ।

Reuploaded

download
2016-02-02 Monitoring Report : Human Rights Situation During the Agitation Before and After the Promulgation of Constitution of Nepal

Monitoring Report : Human Rights Situation During the Agitation Before and After the Promulgation of Constitution of Nepal

download
2016-02-02 अनुगमन प्रतिवेदन : नेपालको संविधान घोषणा अघि र पछि भएका आन्दोलनको क्रममा मानव अधिकार अवस्था

अनुगमन प्रतिवेदन : नेपालको संविधान घोषणा अघि र पछि भएका आन्दोलनको क्रममा मानव अधिकार अवस्था

download
1 | 2 | 3 | 4 | 5 |  > Next  [Last Page]