Skip to main content

Accessibility Tools

Notices

Text Size A A A

हार्दिक श्रद्धाञ्जली - श्री गम्भिरकान्त झा

राष्ट्रिय मानव अधिकार आयोगको मधेश प्रदेश कार्यालय जनकपुरधाममा कार्यरत कर्मचारी श्री गम्भिरकान्त झा को मिति २०८० साल बैशाख १५ गते उपचारको क्रममा काठमाण्डौस्थित शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्र अस्पतालमा भएको असामयिक तथा दुःखद निधनप्रति राष्ट्रिय मानव अधिकार आयोग परिवार गहिरो शोक व्यक्त गर्दछ । यस दुःखद घडीमा आयोग शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछाैँ । राष्ट्रिय मानव अधिकार आयोग परिवार

Download