उजुरी फारम बुझाउन सकिने आयोगका कार्यालयहरु
ललितपुर:केन्द्रिय कार्यालय, हरिहर भवन, पुल्चोक, ललितपुर
पोष्ट बक्स ९१८२ , काठमाडौँ , नेपाल ,हटलाइन : ५०-१०-०००
फोन : ०१-५०१००१५ (हन्टिङ), फ्याक्स : ००९७७-०१-५५४७९७३, इमेल : nhrc@nhrcnepal.org
विराटनगर:क्षेत्रिय कार्यालय, विराटनगर
फोन : ००९७७-०२१-०५९०९९३, ५१२९३१, फ्याक्स: ००९७७-०२१-५१११०० ,इमेल : nhrcbrt@nhrcnepal.org
जनकपुर:क्षेत्रिय कार्यालय , जनकपुर
फोन: ००९७७-०४१-५९०३१३, ५९०३१४ , फ्याक्स: ००९७७-०४१-५९०३१५, इमेल : nhrcjnk@nhrcnepal.org
पोखरा:क्षेत्रिय कार्यालय,पोखरा
फोन:००९७७-०६१-५८६०५९, ५८६०८१ , फ्याक्स: ००९७७-०६१-५८५८७५,इमेल : nhrcpkr@nhrcnepal.org
नेपालगंज:क्षेत्रिय कार्यालय,नेपालगंज
फोन:०८१-५२६७०७, ५२६७०८, फ्याक्स: +९७७-८१-५२६७०६,इमेल : nhrcnpj@nhrcnepal.org
धनगढी:क्षेत्रिय कार्यालय,धनगढी
फोन:०९१-५२५६२१, ५२५६२२ , फ्याक्स: +९७७-९१-५२५६२३,इमेल : nhrcdhn@nhrcnepal.org
खोटाङ:उपक्षेत्रिय कार्यालय,खोटाङ
फोन:०३६-४२०२८४, फ्याक्स: +९७७-३६-४२०२८४,इमेल : nhrckht@nhrcnepal.org
बुटवल:उपक्षेत्रिय कार्यालय,बुटवल
फोन: ००९७७- ०७१-४१०१७५, ४१०१७६ , फ्याक्स: +९७७-७१-५४६९११,इमेल : nhrcbtl@nhrcnepal.org
जुम्ला:उपक्षेत्रिय कार्यालय,जुम्ला
फोन:०८७-५२०२२२, फ्याक्स: +९७७-८७-५२०२२२,इमेल : nhrcjum@nhrcnepal.org
*महत्वपूर्ण जानकारीहरु
कृपया यस फारामका सबै प्रश्नहरुको विवरण उल्लेख गर्नु भएको छ , छैन जांच गर्नुहोस |यो फारामसंग सम्बद्ध प्रमाणहरु राखिएका छन् छैनन् सुनिश्चित गर्नुहोस |घटनासंग सम्बद्ध नयाँ सूचना पाउनुभएमा राष्ट्रिय मानव अधिकार आयोगमा सम्पर्क गर्नुहोला |यदि तपाईको ठेगाना परिवर्तन भएको छ भने राष्ट्रिय मानव अधिकार आयोगलाई सुचित गर्नुहोस |उजुरी दर्ता नम्बर लिनुहोस् र सुरक्षित साथ राख्नुहोस |