Skip to main content

Accessibility Tools

Press Release

From *
Text Size A A A
Date Title Action
2023-09-05 आयोगका पदाधिकारी र प्रधानमन्त्री बिच भेटघाट तथा छलफल । पेरिस सिद्धान्त बमोजिम हुने गरी नयाँ ऐन निर्माण गर्ने प्रतिबद्धता । १९ भदौ, २०८० English Version |
Nepali Version
2023-08-30 सन्दर्भः बेपत्ता विरुद्धको अन्तर्राष्ट्रिय दिन (अगस्त ३०) बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर । १३ भदौ, २०८०
Nepali Version
2023-08-26 सामाजिक सद्भाव कायम राख्न आयोगको अपिल वार्ताको माध्यमबाट समस्याको समाधान खोज । ९ भदौ २०८० English Version |
Nepali Version
2023-08-26 अनशनरत व्यक्तिको जीवन रक्षा गर वार्ताको माध्यमबाट समस्याको समाधान खोज। ९ भदौ २०८० English Version |
Nepali Version
2023-08-24 बालसुधार गृहमा भएको घटनाको अनुसन्धान प्रारम्भ । ७ भदौ, २०८०
Nepali Version
2023-08-16 डेङ्गु रोग नियन्त्रणमा संवेदनशील बन; नागरिकको स्वास्थ्यको अधिकार सुनिश्चित गर । ३१ साउन, २०८०
Nepali Version
2023-08-16 अनशनरत व्यक्तिहरुको मानव अधिकारको रक्षा गर । ३१ साउन, २०८० English Version |
Nepali Version
2023-08-15 मानव अधिकार रक्षकमाथि भएको आक्रमण तथा दुव्र्यवहारप्रति आयोगको गम्भीर ध्यानाकर्षण ; घटनाको प्रभावकारी छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन आयोगको आग्रह । ३० साउन, २०८०
Nepali Version
2023-08-15 नागरिकहरूको अधिकारप्रति संवेदनशील हुुन आयोगको आग्रह । ३० साउन, २०८० English Version |
Nepali Version
2023-08-09 लम्पी स्किनको रोकथाम र नियन्त्रण प्रभावकारी ढंगले गर । २४ श्रावण, २०८० English Version |
Nepali Version
2023-08-08 चिया बगानमा कार्यरत श्रमिकहरुको अधिकार सुनिश्चित गर्न आग्रह । २३ साउन, २०८० English Version |
Nepali Version
2023-07-31 न्यायालयहरुमा समयमै न्यायाधीश नियुक्ति गर्न आग्रह । १५ साउन, २०८० English Version |
Nepali Version
2023-07-19 आप्रवासी कामदारहरूको प्रस्थान अनुमतिमा लगाईएको रोकप्रति आयोगको गम्भीर ध्यानाकर्षण । ३ साउन, २०८०
Nepali Version
2023-07-17 रोम विधान अनुमोदन गर्न आयोगको आग्रह । १ साउन, २०८० English Version |
2023-06-26 यातनापीडितहरुको न्यायमा पहुँच सुनिश्चित गर । सन्दर्भ : यातनापीडितहरुको सहयोगार्थ अन्तर्राष्ट्रिय दिवस (२६ जुन) । ११ असार, २०८०
Nepali Version
2023-06-23 भ्रष्टाचार नियन्त्रण, सुशासन र मानव अधिकारको लागि सरोकारवाला बिच समन्वय आवश्यक । ८ असार, २०८०
Nepali Version
2023-06-19 नागरिकता प्राप्तिको अधिकारबाट बञ्चित नगर । ४ असार, २०८०
Nepali Version
2023-06-09 राष्ट्रिय मानव अधिकार आयोग नेपाल र राष्ट्रिय मानव अधिकार समिति कतारबीच समझदारीपत्रमा हस्ताक्षर । २६ जेठ, २०८०
Nepali Version
2023-06-05 सन्दर्भः विश्ववातावरण दिवस (जुन, ५); स्वच्छ वातावरणीय हक सुनिश्चित गर्न आग्रह, २२ जेठ, २०८०
Nepali Version
2023-06-04 सन्दर्भ : छुवाछूतमुक्त राष्ट्र घोषणाको १७ वर्ष छुवाछूतको व्यवहार गर्नेलाई कानुनी कारवाहीको दायरमा ल्याऊ । दलितहरुको न्याय र समानताको अधिकार सुनिश्चित गर्न आग्रह । २१ जेठ, २०८० English Version |
Nepali Version
2023-05-29 अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर । प्रदर्शनलाई हिंसात्मक नबनाऊ । १५ जेठ, २०८० English Version |
Nepali Version
2023-05-24 आमरण अनशनमा रहेकी बिनु यादवको जीवन रक्षा गर । १० जेठ, २०८० English Version |
Nepali Version
2023-05-19 आमरण अनसनमा बसेका सांसद गौतमको जीवन रक्षा गर वार्ताबाट समस्याको समाधान गर । ५ जेठ, २०८० English Version |
Nepali Version
2023-05-03 सन्दर्भ: विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गर्नु सबैको कर्तव्य । प्रेस स्वतन्त्रतामाथिको चुनौती कायमै । २० वैशाख, २०८० English Version |
Nepali Version
2023-04-27 अनशनरत श्रीराम घिमिरेको जीवन रक्षा गर । सार्थक वार्ताबाट समस्याको समाधान खोज । १४ वैशाख २०८० English Version |
Nepali Version
2023-04-18 धर्नामा रहेका ‘मिटरब्याज’ पीडितहरुमाथि प्रहरीद्वारा भएको अत्यधिक बल प्रयोग र धरपकडप्रति आयोगको गम्भीर ध्यानाकर्षण । ५ वैशाख, २०८० English Version |
Nepali Version
2023-04-13 आप्रवासी श्रमिकहरुको मानव अधिकार संरक्षण सम्बन्धमा आयोगको सिफारिस । ३० चैत, २०७९ English Version |
Nepali Version
2023-03-31 मानव अधिकार उपभोगको वातावरण सुनिश्चित गर्न आग्रह । १७ चैत, २०७९ English Version |
2023-03-29 स्व. दयाराम परियारको १७औँ स्मृतिको सन्दर्भमा श्रद्धाञ्जली कार्यक्रम । १५ चैत २०७९ English Version |
Nepali Version
2023-03-21 जातीय छुवाछूत तथा भेदभावमुक्त वातावरणको सुनिश्चित गर्न आग्रह, ७ चैत, २०७९ English Version |
Nepali Version