Skip to main content

Accessibility Tools

Press Release

From *
Text Size A A A
Date Title Action
2025-12-09 सन्दर्भ : मानव अधिकार रक्षकहरुको अन्तर्राष्ट्रिय दिवस ; मानव अधिकार रक्षकहरुको सुरक्षामा जोड दिन आग्रह । २३ मङ्सिर २०८२ (९ डिसेम्बर २०२५)
Nepali Version
2025-12-07 आयोगको वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपति समक्ष पेश । २१ मङ्सिर, २०८२
Nepali Version
2025-12-03 सन्दर्भ : अपाङ्गता भएका व्यक्तिहरुको ३४ औँ अन्तर्राष्ट्रिय दिवस; अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको संरक्षण र संबद्र्धनमा जोड दिन आग्रह ।१७ मङ्सिर २०८२ (३ डिसेम्बर २०२५) English Version |
2025-12-02 स्व. दयाराम परियार स्मृति सम्मान लिम्बूलाई मानव अधिकार पुरस्कार ढुङ्गानालाई । १६ मङसिर, २०८२ English Version |
2025-11-21 विस्तृत शान्ति सम्झौताको १९ वर्ष ; शान्ति प्रक्रियालाई शीघ्र टुङ्गोमा पुर्‍याउन आयोगको जोड । ५ मङ्सिर, २०८२
Nepali Version
2025-11-20 शान्तिसुरक्षाको स्थिति मजबुत बनाउन आयोगको निर्देशन ; एक अर्काको अधिकारको सम्मान गर्न आग्रह । ४ मंसिर, २०८२
Nepali Version
2025-11-18 दुर्गा प्रसाईँलाई पक्राउ गरिएको घटनामा आयोगको टोलीबाट अनुगमन । अभिव्यक्ति स्वतन्त्रता र शान्तिसुरक्षाको सवालमा गम्भीर हुन आग्रह । २ मंसिर, २०८२
Nepali Version
2025-11-16 आयोगद्वारा हिरासत कक्षहरुको अनुगमन । ३० कार्तिक, २०८२
Nepali Version
2025-10-26 नागरिक अधिकारको संरक्षण गर, संयमित रहन सबै पक्षलाई आग्रह ९ कार्तिक, २०८२ English Version |
2025-10-17 अपाङ्गता र जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय शिखर सम्मेलन सम्पन्न । ३१ असोज, २०८२ English Version |
2025-10-08 शान्तिसुरक्षाको व्यवस्थालाई मजबुत बनाऊ ; संयमित रहन सबै पक्षलाई आग्रह । २२ असोज, २०८२
Nepali Version
2025-10-04 विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि प्रभावकारी कदम चाल ; मनसुनको अवस्थामा सावधानी अपनाउन आग्रह । १८ असोज, २०८२
Nepali Version
2025-09-28 दशैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने । सार्वजनिक सेवा प्रवाह र शान्तिसुरक्षालाई प्रभावकारी बनाउ । १२ असोज, २०८२
Nepali Version
2025-09-26 घटनापूर्व संभावित कारणहरुको आँकलन गर्न नसक्नु सरकारको कमजोरी । शान्ति सुरक्षा र सुशासनका सवालमा गम्भीर बन । १० असोज, २०८२ English Version |
2025-09-22 नागरिक अधिकारको प्रत्याभूति र जनजीवन सामान्य गराउन सरोकारवालाहरूसँग आयोगको अपिल । ६ असोज, २०८२
Nepali Version
2025-09-21 घृणाजन्य अभिव्यक्ति बन्द गर । ५ असोज, २०८२
Nepali Version
2025-09-16 आयोगका पदाधिकारी र प्रधान सेनापति बिच भेटघाट । ३१ भदौ, २०८२ English Version |
2025-09-15 राष्ट्रिय मानव अधिकार आयोगको आह्वान । ३० भदौ, २०८२
Nepali Version
2025-09-13 कैदीबन्दीहरुलाई कारागार फिर्ता हुन र नियन्त्रणमा लिएका हातहतियार फिर्ता गर्न आग्रह । २८ भदौ, २०८२ English Version |
Nepali Version
2025-09-12 मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता र कानूनी शासनको जगमा निकास निकाल्न उचित हुने । २०८२ भाद्र २७; A solution should be sought based on human rights, democratic values, and the rule of law, September 12, 2025 English Version |
Nepali Version
2025-09-10 भाद्र २३ र २४ गते भएको घटनापश्चातको आयोगद्वारा निरन्तर अनुगमन ; स्थितिलाई सामान्य बनाउन सबै पक्षलाई आग्रह । २५ भदौ, २०८२ English Version |
Nepali Version
2025-09-09 शान्ति सुरक्षाको नाममा गरिने व्यक्ति हत्या बन्द गरी प्रदर्शनकारीका माग पूरा गर्न कदम चाल ; आयोगका माननीय सदस्य डा. लिली थापाको नेतृत्वमा अनुसन्धान टोली गठन । २४ भदौ, २०८२ English Version |
Nepali Version
2025-09-08 प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गर्ने कार्य बन्द गर ; पछिल्लो पुस्ताको आवाजप्रति गम्भीर बन । २३ भदौ, २०८२ English Version |
2025-09-05 सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा पुनर्विचार गर ; नियमन र व्यवस्थापनका लागि वैकल्पिक उपाय अवलम्बन गर । २० भदौ, २०८२ English Version |
Nepali Version
2025-08-29 सन्दर्भः बेपत्ता विरुद्धको अन्तर्राष्ट्रिय दिन (अगस्त ३०) ; बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर । प्रभावितलाई विश्वासमा लिएर सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याऊ । १३ भदौ, २०८२ English Version |
2025-08-15 वार्ताका माध्यमबाट समस्याको समाधान गरी अनशनरत व्यक्तिको जीवन रक्षा गर । ३० साउन, २०८२ English Version |
2025-08-12 कारागारहरु मानव अधिकारमैत्री छैनन् ; कारागार व्यवस्थापनमा सुधार गर्न आयोगको निर्देशन । २७ साउन, २०८२
Nepali Version
2025-08-06 कानून संशोधनपूर्व सरोकारवालासँग सार्थक छलफल गर । २१ साउन, २०८२ English Version |
2025-07-31 अनशनरत मेयर तीर्थराज भट्टराईको जीवन रक्षाका लागि आग्रह, १५ साउन, २०८२ English Version |
2025-07-30 सन्दर्भ : मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवस (३० जुलाई); मानव बेचबिखनको रोकथामलाई प्रभावकारी बनाउन आग्रह , दोषीलाई कारवाहीको दायरामा ल्याऊ । १४ साउन, २०८२ English Version |