Date |
Title |
Action |
2023-08-15 |
नागरिकहरूको अधिकारप्रति संवेदनशील हुुन आयोगको आग्रह । ३० साउन, २०८० |
English Version
|
Nepali Version
|
2023-08-09 |
लम्पी स्किनको रोकथाम र नियन्त्रण प्रभावकारी ढंगले गर । २४ श्रावण, २०८० |
English Version
|
Nepali Version
|
2023-08-08 |
चिया बगानमा कार्यरत श्रमिकहरुको अधिकार सुनिश्चित गर्न आग्रह । २३ साउन, २०८० |
English Version
|
Nepali Version
|
2023-07-31 |
न्यायालयहरुमा समयमै न्यायाधीश नियुक्ति गर्न आग्रह । १५ साउन, २०८० |
English Version
|
Nepali Version
|
2023-07-19 |
आप्रवासी कामदारहरूको प्रस्थान अनुमतिमा लगाईएको रोकप्रति आयोगको गम्भीर ध्यानाकर्षण । ३ साउन, २०८० |
Nepali Version
|
2023-07-17 |
रोम विधान अनुमोदन गर्न आयोगको आग्रह । १ साउन, २०८० |
English Version
| |
2023-06-26 |
यातनापीडितहरुको न्यायमा पहुँच सुनिश्चित गर । सन्दर्भ : यातनापीडितहरुको सहयोगार्थ अन्तर्राष्ट्रिय दिवस (२६ जुन) । ११ असार, २०८० |
Nepali Version
|
2023-06-23 |
भ्रष्टाचार नियन्त्रण, सुशासन र मानव अधिकारको लागि सरोकारवाला बिच समन्वय आवश्यक । ८ असार, २०८० |
Nepali Version
|
2023-06-19 |
नागरिकता प्राप्तिको अधिकारबाट बञ्चित नगर । ४ असार, २०८० |
Nepali Version
|
2023-06-09 |
राष्ट्रिय मानव अधिकार आयोग नेपाल र राष्ट्रिय मानव अधिकार समिति कतारबीच समझदारीपत्रमा हस्ताक्षर । २६ जेठ, २०८० |
Nepali Version
|
2023-06-05 |
सन्दर्भः विश्ववातावरण दिवस (जुन, ५); स्वच्छ वातावरणीय हक सुनिश्चित गर्न आग्रह, २२ जेठ, २०८० |
Nepali Version
|
2023-06-04 |
सन्दर्भ : छुवाछूतमुक्त राष्ट्र घोषणाको १७ वर्ष छुवाछूतको व्यवहार गर्नेलाई कानुनी कारवाहीको दायरमा ल्याऊ । दलितहरुको न्याय र समानताको अधिकार सुनिश्चित गर्न आग्रह । २१ जेठ, २०८० |
English Version
|
Nepali Version
|
2023-05-29 |
अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर । प्रदर्शनलाई हिंसात्मक नबनाऊ । १५ जेठ, २०८० |
English Version
|
Nepali Version
|
2023-05-24 |
आमरण अनशनमा रहेकी बिनु यादवको जीवन रक्षा गर । १० जेठ, २०८० |
English Version
|
Nepali Version
|
2023-05-19 |
आमरण अनसनमा बसेका सांसद गौतमको जीवन रक्षा गर वार्ताबाट समस्याको समाधान गर । ५ जेठ, २०८० |
English Version
|
Nepali Version
|
2023-05-03 |
सन्दर्भ: विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गर्नु सबैको कर्तव्य । प्रेस स्वतन्त्रतामाथिको चुनौती कायमै । २० वैशाख, २०८० |
English Version
|
Nepali Version
|
2023-04-27 |
अनशनरत श्रीराम घिमिरेको जीवन रक्षा गर । सार्थक वार्ताबाट समस्याको समाधान खोज । १४ वैशाख २०८० |
English Version
|
Nepali Version
|
2023-04-18 |
धर्नामा रहेका ‘मिटरब्याज’ पीडितहरुमाथि प्रहरीद्वारा भएको अत्यधिक बल प्रयोग र धरपकडप्रति आयोगको गम्भीर ध्यानाकर्षण । ५ वैशाख, २०८० |
English Version
|
Nepali Version
|
2023-04-13 |
आप्रवासी श्रमिकहरुको मानव अधिकार संरक्षण सम्बन्धमा आयोगको सिफारिस । ३० चैत, २०७९ |
English Version
|
Nepali Version
|
2023-03-31 |
मानव अधिकार उपभोगको वातावरण सुनिश्चित गर्न आग्रह । १७ चैत, २०७९ |
English Version
| |
2023-03-29 |
स्व. दयाराम परियारको १७औँ स्मृतिको सन्दर्भमा श्रद्धाञ्जली कार्यक्रम । १५ चैत २०७९ |
English Version
|
Nepali Version
|
2023-03-21 |
जातीय छुवाछूत तथा भेदभावमुक्त वातावरणको सुनिश्चित गर्न आग्रह, ७ चैत, २०७९ |
English Version
|
Nepali Version
|
2023-03-16 |
सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन पीडितमैत्री बनाऊ । २ चैत, २०७९ |
English Version
|
Nepali Version
|
2023-03-07 |
सङ्क्रमणकालीन न्यायलाई यथाशीघ्र टुङ्गोमा पुर्याउन आग्रह । २३ फागुन २०७९ |
Nepali Version
|
2023-02-12 |
चिकित्सकमाथि दुव्र्यवहार गर्नेलाई कारवाहीको दायरामा ल्याऊ । आयोगद्वारा घटनाको अनुगमन । २९ माघ, २०७९ |
English Version
|
Nepali Version
|
2023-02-06 |
जातीय भेदभाव तथा छुवाछूत घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गर । २३ माघ, २०७९ |
English Version
|
Nepali Version
|
2023-01-26 |
आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको घटना सम्बन्धमा आयोगको ध्यानाकर्षण ; सम्मानपूर्वक बाँच्न पाउने नागरिकको अधिकारको सुनिश्चितता गर्न आग्रह । १२ माघ २०७९ |
English Version
|
Nepali Version
|
2023-01-23 |
राष्ट्रिय मानव अधिकार आयोगद्वारा यु.एन.वुमन र यु.एन.एफ.पी.ए.सँग समझदारीपत्रमा हस्ताक्षर । ९ माघ,२०७९ |
English Version
|
Nepali Version
|
2023-01-17 |
यति एयरलाइन्सको जहाज दुर्घटनाप्रति आयोगद्वारा गहिरो दुःख व्यक्त हवाई सेवालाई सुरक्षित बनाउन आयोगको आग्रह । ३ माघ, २०७९ |
English Version
|
Nepali Version
|
2023-01-08 |
बलात्कार तथा यौनजन्य हिंसाका घटनाहरुको अनुसन्धानलाई प्रभावकारी बनाउन आयोगको पत्राचार । २४ पुस, २०७९ |
English Version
|
Nepali Version
|