Date |
Title |
Action |
2024-12-04 |
आयोगको वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपति समक्ष पेश । १९ मङ्सिर, २०८१ |
English Version
| |
2024-12-03 |
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण र संबर्द्धनमा जोड दिन आग्रह, १८ मङसिर, २०८१ |
English Version
| |
2024-11-20 |
सन्दर्भः विश्व बालदिवस (नोभेम्बर २०); बाल अधिकारको सुनिश्चितताका लागि प्रभावकारी कदम चाल्न आग्रह । ५ मङ्सिर, २०८१ |
English Version
| |
2024-11-19 |
विस्तृत शान्ति सम्झौताको १८ वर्ष ; विश्वसनीय आयोग गठन गरी शान्ति प्रक्रियालाई शीघ्र टुङ्गोमा पुर्याउन आग्रह । ४ मङ्सिर, २०८१ |
English Version
| |
2024-11-18 |
दमननाथ ढुङ्गानाको निधनप्रति गहिरो दुःख व्यक्त । ३ मङ्सिर, २०८१ |
English Version
| |
2024-10-29 |
तिहार र छठ बिदामा आयोग खुला रहने । १३ कात्तिक, २०८१ |
English Version
| |
2024-10-08 |
दशैँ बिदामा आयोग खुला रहने । २२ असोज, २०८१ |
English Version
|
Nepali Version
|
2024-10-07 |
संवैधानिक आयोगहरुबिच समन्वय र सहकार्यसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठक तथा छलफल । २१ असोज, २०८१ |
Nepali Version
|
2024-10-04 |
आमउपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न आग्रह । १८ असोज, २०८१ |
Nepali Version
|
2024-10-01 |
जेष्ठ नागरिकको हक अधिकारको सुनिश्चित गर। १५ असोज, २०८१ |
English Version
|
Nepali Version
|
Word File
|
2024-09-30 |
विपद् प्रभावितहरुको उद्धार, राहत, बसोबास र स्वास्थ्योपचारमा जुट्न आग्रह । १४ असोज, २०८१ |
English Version
| |
2024-09-27 |
आमउपभोक्ताको अधिकार सुनिश्चित गर । ११ असोज, २०८१ |
Nepali Version
|
2024-09-25 |
देशमा विकसित पछिल्लो घटनाक्रमप्रति आयोगको ध्यानाकर्षण: पूर्वाग्रहपूर्ण व्यवहार नगर्न र निष्पक्ष अनुसन्धानमा सहयोग गर्न आग्रह । ९ असोज, २०८१ |
Nepali Version
|
2024-09-18 |
आमरण अनसनमा रहेका दिपक सिलवालको अवस्था बारे अनुगमन; जीवन रक्षाका लागि पत्राचार । २ असोज, २०८१ |
Nepali Version
|
2024-09-09 |
पाँचथर विष्फोटको घटनाका घाइते बालकहरूको स्वास्थ्य अवस्था सम्बन्धमा आयोगको उच्चस्तरीय टोलीद्वारा अनुगमन । २४ भदौ, २०८१ |
English Version
|
Nepali Version
|
2024-09-05 |
लैङ्गिक समावेशीकरण सम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न ९ बुँदे "काठमाडौँ घोषणापत्र" जारी । २० भदौ, २०८१ |
Nepali Version
|
2024-08-30 |
सन्दर्भः बेपत्ता विरुद्धको अन्तर्राष्ट्रिय दिन (अगस्त ३०) बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर । न्यायको अधिकार सुनिश्चित गर । १४ भदौ, २०८१ |
English Version
| |
2024-08-30 |
पाँचथर विष्फोटको घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण ; दोषीलाई कारवाही र पीडितलाई क्षतिपूर्ति देऊ । १४ भदौ, २०८१ |
English Version
| |
2024-08-23 |
भ्रष्टाचारजन्य कसूरमा हदम्यादका आधारमा उन्मुक्ति हुने गरी ऐन संशोधन नगर्न अनुरोध । ७ भदौ, २०८१ |
English Version
| |
2024-07-24 |
विवादित व्यक्तिहरुलाई सार्वजनिक पदमा नियुक्ति नगर । ९ साउन, २०८१ ; Do not appoint controversial individuals to public positions |
Nepali Version
|
2024-06-26 |
यातनापीडितहरुको न्यायमा पहुँच सुनिश्चित गर; सन्दर्भ : यातनापीडितहरुको सहयोगार्थ अन्तर्राष्ट्रिय दिवस (२६ जुन) । १२ असार, २०८१ |
Nepali Version
|
2024-06-21 |
निर्मला कुर्मीको घटनाका सम्बन्धमा आयोगद्वारा गृह मन्त्रालयलाई पत्राचार । ७ असार २०८१ |
Nepali Version
|
2024-06-19 |
विपद्को जोखिम न्यूनीकरणमा थप संवेदनशील बन । ५ असार, २०८१ |
English Version
| |
2024-06-15 |
जेष्ठ नागरिकहरुलाई दुव्र्यवहार नगरौँ । १ असार, २०८१ |
English Version
|
Nepali Version
|
2024-06-05 |
सन्दर्भ:विश्व वातावरण दिवस (जुन, ५) स्वच्छ वातावरणको हक सुनिश्चित गर, २३ जेठ, २०८१ |
Nepali Version
|
2024-06-03 |
सन्दर्भः छुवाछूतमूक्त राष्ट्र घोषणाको १८ वर्ष र जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस; गम्भीर सामाजिक अपराधको रुपमा रहेको छुवाछूत तथा जातीय भेदभावको अन्त्य गर्न जिम्मेवार बन । २१ जेठ २०८१ |
Nepali Version
|
2024-05-22 |
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर छानविनलाई निष्पक्ष बनाऊ । ९ जेठ, २०८१ |
English Version
|
Nepali Version
|
2024-05-16 |
प्रदर्शनकारीहरुमाथि भएको अत्याधिक बल प्रयोगको घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण । ३ जेठ, २०८१ |
English Version
| |
2024-05-06 |
अनसनरत व्यक्तिहरुको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन । २४ वैशाख, २०८१ |
Nepali Version
|
2024-05-05 |
रूस-युक्रेन युद्ध प्रभावित नेपाली नागरिकको उद्धार गर ; उद्धारको माग राखी विगत १७ दिनदेखि आमरण अनसनमा बसेकाहरुको जीवन रक्षा गर्न आग्रह । २३ वैशाख, २०८१ |
English Version
| |